पुराना दल र यी तीन नेता बाट आशा गर्नु गोरुबाट दूधको आशा गर्नु हो : बाबुराम भट्टराई
पुराना तीन दल र तीन टाउकाहरूबाट अब पनि केही आशा गर्नु भनेको गोरूबाट दूधको आशा गर्नु जस्तै हो भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लेख्छन् शिक्षा सम्बन्धी विधेयक, निजामती सेवा सम्बन्धी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरूमा संसदीय समितिले गरेका निर्णयहरू समेत मन्त्रीपरिषद्बाट उल्टाउने प्रयास गर्ने सत्ताधारी दलहरूको हर्कत र भिजिट भिसा प्रकरणमा निर्लज्ज ढंगले आत्मसमर्पण गर्ने र सत्ता […]