नीति तथा कार्यक्रम र बजेट : बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता पर्ने बताउनुभएको छ । आज आइतबार बसेको १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२ ०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र […]