प्रधानमन्त्री हुम्ला जाँदा त्रिवि सभा स्थगित
त्रिविका उपकुलपति खड्ग केसी, रेक्टर दिविनन्द ढकाल र रजिस्ट्रार केदारप्रसाद रिजालले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई भेटेर असार १ गते त्रिवि सभाको समय तय गरेका थिए। उपकुलपति केसीले त्रिवि सभामा नीति तथा कार्यक्रम र बजेट पेस हुने कुलपतिलाई जानकारी गराएका थिए। कुलपति ओलीले त्यसको अनुमति पनि दिए। प्रधानमन्त्री ओलीले असार १ गते नै २२ […]