हिप्पी संस्कारसँगै लागु औषधको कारोबार
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधिको असर र कारोबारबाट मुक्त गराउनु हो । नेपालमा पनि लागु औषधिको कारोबार र प्रयोग सन् १९६० पश्चात्को […]