लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्यो आ व ०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन
लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।बैंकको वातावरण संरक्षणप्रति प्रतिबद्धता सार्वजनिक गरिएको यो प्रतिवेदनले दिगोपनतर्फको बैंकको रणनीतिक यात्रालाई थप स्पष्ट बनाएको जनाइएको छ । बैकले कार्बन एकाउन्टिङ फाइनान्सियल पीसीएफ विधि अनुसार तयार पारेको प्रतिवेदनमा ऋण पोर्टफोलियोसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण विश्लेषण गरिएको छ । जलवायु संकट सामना गर्न […]