विश्वकै लामो मुक्तिनाथ केबलकार स्वदेशी लगानीमा बन्ने
मुक्तिनाथ केबुलकार कम्पनीले कात्तिकभित्रै परियोजना निर्माणको शिलान्यास गर्ने लक्ष्य राखेको अध्यक्ष अरुणकुमार सुवेदीले बताए । ‘पिडिए भएपछि वित्तीय व्यवस्थापनको प्रक्रिया अघि बढ्छ । निर्माणकोली बैंकिङ क्षेत्रमा उच्च तरलतासँगै ब्याजदर पनि सस्तो छ ।तसर्थ, हामीले स्वदेशी बैंकहरूबाट ऋण लिने योजना बनाएका छौँ,’ उनले दसैँ–तिहारताका परियोजनाको शिलान्यास गर्ने लक्ष्य रहेको बताएका छन् । निर्माण सुरु भएको चार […]