लोसपामा निस्क्रिय वरिष्ठ नेता अनिल झाको राजीनामा
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसक्नुभएको लोसपाले जनाएको छ । ‘उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो, अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,’ अध्यक्ष ठाकुरको सचिवालयले जनाएको छ । अनिलकुमार झाले पनि आफूले वरिष्ठ नेता र पार्टीबाट पनि […]