महानगर प्रहरी प्रमुख पाण्डेको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे को रिटमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध गुरागाईंले गएको जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। पाण्डेको रिटमाथि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। पाण्डेले काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज […]