इरान–इजरायल युद्धको असरः नेपालमा रासायनिक मल संकट गहिरिँदै
हाल अन्तर्राष्ट्रिय बजारमा डिएपी मलको मूल्य प्रति टन करिब ९०० देखि ९८० अमेरिकी डलरसम्म पुगेको छ भने युरियाको मूल्य ७५० देखि ८५० डलर हाराहारीमा रहेको छ । पोटास भने अन्तर्राष्ट्रिय बजारमै अभाव भएको कारण उपलब्ध हुन कठिन छ । पश्चिम एशियामा जारी इरान र इजरायल बिचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढ्दो तनावले रासायनिक मलको मूल्य […]