मञ्जुश्री फाइनान्सको सहकार्यमा खल्तीको ‘स्मार्ट डिपोजिट ‘ सुबिधा सुरु
नेपालको वित्तीय क्षेत्रमा नै पहिलो पटक वालेटमा रिकरिङ डिपोजिट खाता खोल्न मिल्ने सुविधा सुरु भएको छ । खल्तीले मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको हो। यो सुविधा अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले आफ्नो वालेटबाटै निश्चित समयका लागि निश्चित रकम नियमित रूपमा जम्मा गर्दै तोकिएको उत्कृष्ट ब्याजदरमा बचत गर्न सक्नेछन् । बचतमा न्यूनतम रु १०० बाट […]