मनमोहन प्राविधिकमा आयुर्वेदिक औषधि धमाधम उत्पादन
मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ मा फार्मेसी अध्ययनरत विद्यार्थीहरुले चार किसिमका आर्युवेदिक औषधि उत्पादन गरेका छन् । कोशी प्रदेश सरकार मातहतको विश्वविद्यालयको स्कुल अफ मेडिसिनतर्फ फार्मेसी साइन्स (औषधि विज्ञान) विषयमा स्नातक अध्ययनरत विद्यार्थीहरुको समूहले जडीबुटीमाथि अनुसन्धान गरेर चार प्रकारको आर्युवेदिक औषधि उत्पादन गरेका हुन् । भारतको पतञ्जली आर्युवेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका […]