बालेनले चैत्र १३ गते प्रधानमन्त्रीको शपथ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच आज बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो । राजगज भन्दै स्वर्णिमले समाजिक सञ्जाल फेसबुक मार्फत अप्रत्यक्ष जानकारी दिएका […]