नोबेल शान्ति पुरस्कार-भेनेजुएलाकी मचाडोद्धारा ट्रम्पलाई प्रदान
भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन्। भेनेजुएलाकी नेतृ मरियाको पुरस्कारमा ट्रम्पको आँखा हिजो बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटमा आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिएको मारियाले बताएको अन्तराष्ट्रिय समाचार संस्थानहरुले जनाएका छन् । ट्रम्पसँग भेटपछि मचाडोले आज भेनेजुएलाका लागि ऐतिहासिक दिन रहेको उल्लेख गरिन् […]