भदौंमा महँगी घट्यो
गत वर्षको तुलनामा चालू आवको भदौमा महँगी बढेको छ। अघिल्लो वर्षको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८६ प्रतिशत रहेकोमा चालू आवको भदौमा घटेर १.८७ प्रतिशतमा पुगेको हो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको […]