बुटिकहरुमा छैन् व्यापार, अनिवार्य बनिसक्यो अनलाइन मार्केटिङ
बजारमा तीजको रौनक बढेपनि राजधानीका साडी पसल तथा बुटिकहरूमा चहलपहल न्यून छ । तीज भित्रिसक्दा पनि पसलहरुमा चहलपहल कम हुँदा साडी पसल तथा बुटिक सञ्चालकहरू चिन्तित छन् । पछिल्लो समय तीजका लागि बजारमा पाइने रेडी–मेड ड्रेस र अनलाइन शपिङले बुटिकहरूको व्यापार खस्केको बुटिक सञ्चालकहरू बताउँछन् । बुटिकहरूमा विषेशत डिजाइनर कुर्ता, प्रिन्ट भएका साडी र मोडर्न […]