आयो मौद्रिक नीति, यता हाई हाई – उता त्राहित्राहि
प्रत्येक वर्ष असारको अन्तिमतिर नियमानुसार राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । यसैक्रममा हिजो शुक्रबार आर्थिक वर्ष २०८२\ ०८३को मौद्रिक नीति सार्वजनिक भएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताउदै मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । वास्तवमा भन्ने हो भने राष्ट्र बैंकका अनुसार समष्टिगत आर्थिक स्थायित्व […]