नेपाल मेडीसिटीमा कलेजो प्रत्यारोपण शुरू पहिलो प्रयास सफल
नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक पर्दछ भने निकै ठूलो विषेशज्ञ टोलीको आवश्यकता पर्दछ । पोखरा निवासी ५६ वर्षिया ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् । प्रत्यारोपण गर्दा कलेजो दाता डोनर को […]