चेकमै व्यस्त दाङका मेटमणी
नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री मेटमणि चौधरीले आफूविरुद्धको चेक अनादरसम्बन्धी जाहेरी फिर्ता गराउन अर्को चेक काटेका छन् । निर्माण कम्पनी चलाउँदै आएका रोल्पाका धात बुढामगरले असार पहिलो साता चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पाँच करोड ४० लाखको चेक अनादरसम्बन्धी उक्त जाहेरीमाथि कारवाही शुरु हुनै लाग्दा उनले जाहेरकर्तालाई दुई करोड ७० […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            