कुलमानविरुद्ध उजुरी
कुलमानविरुद्ध उजुरी भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिचाइँ र शहरी विकासमन्त्री कुलमान घिसिङ्गविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । अधिवक्ता डा.प्रेमराज सिलवालले उनीविरुद्ध आज उजुरी दर्ता गरेका हुन् । उनले नागरिकको मानव अधिकार हनन हुनेगरी काठमाडौं छिर्ने प्रमुख नाका धादिङको मूल सडक बन्द गर्न आदेश दिएको डा.सिलवालको आरोप छ । आउँदो […]