सरकारलाई तिर्ने कर डिजीटल बैकिङ र ऊर्जा क्षेत्रको लगानीमा नम्बर वान : नबिल बैँक
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार निजी जलविद्युत आयोजनाहरूमा बैंकहरूको कुल लगानी ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ,। यसमध्ये नबिल बैंकले मात्र ७१ अर्ब रुपैयाँ लगानी गरेर नेतृत्वदायी भूमिका खेलेको छ, जुन बैंकिङ क्षेत्रबाट जलविद्युतमा भएको कुल लगानीको करिब १७ प्रतिशत हो। नेपालमा डिजिटल बैंकिङ भित्र्याउनदेखि सरकारलाई कर तिर्नमा समेत नबिल अग्रणी रहँदै आएको छ । […]