प्राधिकरणको नेतृत्व पुनः व्यवस्थापन गर्न सरकार बाध्य
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको आदेशपछि राहत महसुस भएको बताएका छन्। उनले भने, ‘घर जलेको बेला आहात भएको थियो, अहिले राहत महसुस भएको छ।’ उनले प्रतिवद्ध भएर नेपालको उर्जा क्षेत्रको विकासमा काम गर्ने समेत बताए। सर्वोच्च अदालतले शाक्यलाई प्राधिकरणमा पुनः कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्काउने आदेश दिएको छ। जेनजी आन्दोलनको प्रभावमा ऊर्जा, […]