राष्ट्र बैंकले ल्यायो लघुवित्तलाई कर्जाको पुनर्संरचना र एनपीएल गणनामा नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कर्जाको पुनर्संरचना र एनपीएल गणनामा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाले गरेका व्यवस्था कार्यान्वयन गर्नको लागि एकिकृत निर्देशन जारी गर्दै लघुवित्तलाई नयाँ व्यवस्था गरेको हो। जस अनुसार कमसल, शंकास्पद, खराब कर्जा तथा निम्न व्यवस्था बमोजिम पुनरतालिकीकरण गरिएका कर्जालाई “निष्क्रिय कर्जा” (Nonperforming Loan) भनिनेछ । ऋणीको ऋण तिर्ने […]