जेनजी आन्दोलनमा निश्चलका जोडी नै सम्लग्न
जलाइएको संसद भवन अघिल्तिर उभिएर खुशी मनाइएको एउटा फोटो र जीतको खुशीयालीमा बनाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभिनेता निश्चल बस्नेत विवादमा तानिएका छन् । राष्ट्रका गहना मानिने कलाकार नै विध्वंशमा सहभागी भएको, सर्वसाधारणलाई उक्साएको भन्दै सामाजिक सञ्जालमा उनका फिल्महरु बहिष्कार गर्नुपर्ने आवाज व्यापक बनाइएको छ । अर्कोतर्फ उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्का आफ्नो […]