कांग्रेस विशेष महाधिवेशन-उम्मेदवारी दर्ता आज
नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन आज तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् । कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको थियो । कांग्रेसको विशेष […]