शेयर बजारमा नराम्रो रातो धर्साले सतायो नेप्से दोहारो अंकले ओरालो
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीका शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन आज बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बजार परिसुचक १३.६४ अंकले ओरालो लागेर २ हजार ७०१.१७ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५० प्रतिशत कम हो । कूल ३२४ कम्पनीको ८९ हजार ७ […]