लगानी प्रवर्द्धन गर्न नेपाल–भारतबीच समझदारी
नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले आपसी व्यापार, लगानी तथा सीमापार व्यापार प्रवर्द्धन गर्न संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्। निक्कीका अध्यक्ष सुनिल केसी र फिक्कीकी महाप्रबन्धक ज्योति विजद्वारा नयाँ दिल्लीमा आज आइतबार हस्ताक्षर […]