ट्रम्पद्धारा मादुरको तस्बिर सार्वजनिक
गिरफ्तार गरिएको दाबीपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन्। गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन्। मादुरोको पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन्। तस्बिरमा मादुरोले आँखामा लगाउने मास्क, खैरो ट्र्याकसूु र हेडफोन लगाएका छन्। मादुरोको तस्बिरसहित ट्रम्पले क्याप्सनमा लेखेका छन्, ‘निकोलस […]