राजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिन : निर्मल निवासमा भिड (फोटो फिचर)
राजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिन काठमाडौंको महाराजगञ्जस्थित निजी निवास निर्मल निवासमा मनाइएको छ । पूर्वराजालाई जन्मदिनको शुभकामना व्यक्त गर्न राजनीतिक दलका नेता, सांसद तथा सर्वसाधारण बिहानदेखि त्यहाँ पुगेका छन् । निर्मल निवासमा जन्मदिनको शुभकामना दिन जानेहरुको बाक्लो भिड लागेको छ । पूर्वराजाको निजी सचिवालयले आज दिउँसो ३ बजेसम्म निर्मल निवास खुला रहने जनाएको छ । […]