आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महंगो
नेपाल राष्ट्र बैङ्कले आज ९शनिबारका० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा कायम भएको अमेरिकी डलर एकको खरिददर आज १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको […]