अमेरिकी डलरसँगै अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनार पनि आज महँगिए
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज पनि बढेको छ। अमेरिकी डलर आज हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनााएको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र […]