आज अस्ट्रेलियन डलर लगायत केहि देशको विनिमयदर घट्यो
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अस्ट्रेलियन डलर, युरो र कुवेती दिनारको मूल्य हिजो पनि घटेको थियो। आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ […]