ओमानसँग नेपाल आज पराजित
आईसीसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा नेपाल ओमानसँग डीएलएसमा १०२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल रोकिएपछि डीएलएस विधिबाट ओमान १०२ रनले विजयी भएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । तर, जितका लागि पर्याप्त […]