पठाओ र इन्ड्राइभद्धारा भाडा नबढाएको प्रष्टिकरण
पठाओ र इन्ड्राइभलाई मान्यता दिएर यातायात व्यवसायीलाई पिडा दिएको लगायत विभिन्न माग राख्दै यातायात व्यवसायीले आन्दोलन शुरु गरेका छन् । सार्वजनिक यातायात बन्द गर्दै सर्वसाधारणलाई पिडा दिएका छन् । यस्तो बलामा नेपालमा सञ्चालित अनलाइन राइड सेयरिङ कम्पनीहरूले यातायात व्यवसायीहरूले गरेको आन्दोलनलाई लक्षित गरेर भाडादर नबढाएको दाबी गरेका छन् । राइड सेयरिङ कम्पनीहरू ‘पठाओ’ र इन्ड्राइभले […]