एमालेले समानुपातिक सांसदको नाम टुंग्यायो
नेकपा एमालेले समानुपातिक सांसदको लागि अन्तिम सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकमा १६ जनाको नाम सिफारिस गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टले भने, ‘सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको थियो । अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक भएको कारणले बैठकको अध्यक्षता गर्न सक्नुभएन । बैठकमा दुई प्रस्ताव छलफलका […]