कावासोतीका क्युप्रसादलाई कालोमोसो
नेकपा (बहुमत) का नेता तथा कार्यकर्ताले नवलपरासीको कावासोतीका क्युप्रसाद बस्याललाई कालोमोसो दलेका छन् । सो क्षेत्रकै नामुद भू–माफियाको आरोप लगाउँदै उनलाई मोसो दलेर जनकारबाही गरिएको बहुमतले जनाएको छ । सामाजिक सञ्जालमार्फत बस्यालमाथि स्थानीय छ सय घरधुरीको जग्गा कीर्ते गरेर आफ्नो नाममा पास गराएको बहुमतको आरोप छ । पटक–पटकको आग्रहपछि पनि ती सम्पत्ति फिर्ता नगरेको र […]