कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षामा सहभागी परिक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले आज सूचना प्रकाशित गर्दै गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित भएको जानकारी दिएको हो। परीक्षामा पुराना आंशिकतर्फ नौ हजार नौसय ३४ र ग्रेडवृद्धि […]