कम्युनिष्टले जनतालाई धनी बनायो
चिनियाँ कम्युनिष्ट पार्टीले आज स्थापनाको १०४ औं वार्षिकोत्सव मनाउँदै छ । सन् १९२१ जुलाई १ का दिन स्थापित उक्त पार्टीले सन् १९४९ अक्टोबर १ का दिनदेखि शासन सञ्चालन गर्दै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले शासन सञ्चालन गरेको अवधीलाई नयाँ चीन भन्ने गरिन्छ । सन् १९७८ देखि अवलम्बित खुल्ला अर्थतन्त्र र विदेशी लगानीको जगमा आज […]