भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता
भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन्। हतुवागढी ९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। बेपत्ता हुनेमा १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई छन्। उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएपछि नफर्किएका आफन्तले बताएका छन्। खुसी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी […]