बजारमा आउने भयो, खाना तयार गर्ने रोबोटिक
हिँडडुल गर्न अशक्तत मानिसहरूका लागि तरकारी काट्ने जस्ता नियमित कार्यहरू गर्न कठिनाइ हुनेहरूलाई मद्दत गर्ने उद्देश्यले इन्जिनियरहरूले रोबोटिक प्रणाली विकास गरेको भर्जिनिया टेकले रिपोर्ट गरेको छ। यस प्रणालीमा रहेको एड्याप्टिभ ग्रिपरले सुसज्जित हातले सबै आकार र बनावटका वस्तुहरूलाई सटिकता र हेरचाहका साथ ह्यान्डल गर्न सक्ने बताइएको छ। नाजुक उत्पादनहरू, बेक्ड गरिएका चिजहरू वा अन्य संवेदनशील […]