हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’-फोटो फिचर
हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ । ललितपुरको सानेपामा राजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत राजपरिवारका सदस्यहरुले सहभागिता ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको हो । ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारा सहित देशमा नै केही सीप, उधोग, व्यवसाय गर्न चाहने युवाहरूलाई […]