रिहा भएका रास्वपा सभापति रविको आज चितवनमा सम्बोधन
धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज ९शनिबार० पहिलोपटक राजनीतिक सम्बोधन गर्ने भएका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज बिहान ११ बजे चितवनको भतरपुरस्थित चौबीसकोटी भन्ने स्थानमा सम्बोधन गर्ने भएका हुन्। सभापति रवि लामिछानेको विशेष साथै छोटो सम्बोधनको कार्यक्रम छ। यसपछि लामिछाने दिउँसो १५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि […]