रूपन्देही -३ को उपनिर्वाचनमा नाउपालाई ६ दलको साथ
मधेस केन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधि सभाको आउँदो उपनिर्वाचनमा रूपन्देही( ३ मा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्ने निर्णय गरेको छ। मोर्चामै आवद्ध सिके राउत नेतृत्वको जनमत पार्टीले भने अलग्गै उम्मेदवारी दिने भएको छ। रूपन्देही- ३ बारेको यस्तो निर्णय सँगै मधेस केन्द्रित ७ दलीय मोर्चाबाट जनमत पार्टी अलग जस्तै भएको छ। ‘आज मंगलबार मोर्चाको […]