रामकुमारीको पत्रपछि नेकपा एसको बैठक बस्न सकेन
नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको बताएपछि पार्टीले सोधेको दाबी गरेको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको दाबी गरे । तर झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै आज बैठकमा बोल्न समय माग गरेकी थिइन् । तर महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या देखाउँदै बैठक स्थगित गरिएको हो […]