साफ यू–२० च्याम्पियनसिप खेल्न माल्दिभ्स : पुरुष टोलीको बिदाइ
नेपाली राष्ट्रिय यू–२० पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । आज बिहीबार एक विशेष समारोहकाबीच साफ यू–२० च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीको बिदाइ गरिएको हो । समारोहमा बोल्दै कोच उर्जन श्रेष्ठले तयारी राम्रो गरिएको बताए । उनले पहिला पनि नेपाली टोली फाइनलमा चुक्न पुगेकाले यससटक जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए । उनले भने, ‘तयारी […]