तीन बुँदे कागज गरेर छुटे राजा ज्ञानेन्द्रका संवाद सचिव
राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठक तीन बुँदे कागज गरेर छुटेका छन् । आज शुक्रबार प्रहरी नियन्त्रणमा रहेका पाठक साँझ तीन बुँदे कागज गरेर छुटेका हुन् । उनलाई तीन बुँदे कागज गराएर परिवारको जिम्मामा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आफ्नो फेसबुकबाट संविधानले नचिन्ने भाषामा मेसेजहरू सम्प्रेषण नगर्ने,यसरी पोष्ट गरिएको मेसेजहरू डिलेट […]