साङ्लाको कम्मरमा एआई ब्याकप्याक लगाएर बन्यो जर्मनीको जासूस
जर्मनीले जासूसी निगरानी उपकरणको रूपमा जीवित साङ्लोलाई प्रयोग गरिरहेको छ। एक प्राविधिक स्टार्टअप स्वार्म ९क्ध्ब्च्ः० बायोट्याक्टिक्सले आर्टिफिशियल इन्टेलीजेन्स (कृत्रिम बुद्धिमत्ता एआई) मा आधारित ब्याकप्याकहरू विकास गर्दैछ, जुन वास्तविक साङ्लोमा स्थापना गर्न सकिन्छ र तिनीहरूलाई प्रत्यक्ष जासूसी एजेन्टको रूपमा प्रयोग गर्न सकिन्छ। यी साना उपकरणहरू सेन्सर, क्यामरा र तंत्रिका उत्तेजक (न्यूरल स्टीमुलेटर्स) हरूले सुसज्जित छन्, जसले […]