प्रधानमन्त्री र मन्त्री बन्ने प्रकृया सांसदबाट हुन नहुने रास्वपाका वाग्लेको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्नेमा जोड दिनुभएको छ। त्यस्तै बढीमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्ने समेत उहाँको भनाई छ । ‘मुद्दाको हिसाबले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो,’ मिडियासँगको कुराकानीमा वाग्लेले भन्नुभयो, ‘सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन। प्रत्यक्ष निर्वाचित […]