निजी विद्यालय परिसरमा नेपाली बोल्दा सजाय नगर्न सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली भाषा बोल्नबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । स्मृति अधिकारी, विवेक बख्रेल र आयुष बडालले दायर गर्नुभएको रिटमाथि आज सुनुवाइ गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले निजी तथा आवासीय विद्यालय परिसरभित्र नेपाली भाषा बोल्दा विद्यार्थीलाई दण्ड सजाय दिने कार्य नगर्न अतरिम आदेश जारी गरेको […]