एसईईको परिक्षा केन्द्र निर्धारण गर्न परीक्षा नियन्त्रण कार्यालयको निर्देशन
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षा केन्द्र निर्धारण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ। एसईई २०८२ को परीक्षा केन्द्र निर्धारणका सम्बन्धमा विभिन्न जिल्लाबाट सोधनी भएपछि ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले देशका सबै शिक्षा विकास तथा समन्वय एकाइलाई नौबुँदे […]