आज क्याबिनेट सिंहदरबार, प्रधानमन्त्रीका भेट बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओलीले आज लाई मन्त्रिपरिषद् बैठक राख्नुभएको छ । आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । आज बिहान पौने १० बजे निजी चिकित्सक डा. दिव्या शाहसँग र लगत्तै मुख्यसचिव एकनारायण अर्यालसँग प्रधानमन्त्रीले भेटेर केही कुराको बृफिङ्ग लिनुभएको छ । ११ बजे प्रधानमन्त्री ओलीसँग भेटघाटका लागि प्रतिनिधिसभाको कृषि,सहकारी तथा […]